BBC News, नेपाली - होमपेज
मुख्य समाचार
सुनको मूल्य नेपालमा कसरी निर्धारण हुन्छ, अन्तभन्दा किन फरक हुन्छ
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा लगातार दोस्रो दिन सोमवार भाउमा गिरावट आई सुनको कारोबार भइरहेको छ।
उपल्लो डोल्पाका गाउँ जहाँ ६ महिनाका लागि ��िठो पिसेर राखिन्छ
वर्षमा झन्डै छ महिना हिउँ जम्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्का ताङ्सोङ र शे-फोक्सुन्डो गाउँपालिकामा झन्डै ५० वटा बस्तीको जनजीवन निकै कष्टकर भएको स्थानीयवासीहरू बताउँछन्।
अमेरिकाले हमला गरे क्षेत्रीय द्वन्द्व फैलने इरानका सर्वोच्च नेताको चेतावनी
अमेरिकाले इराननजिकै क्षेत्रमा सैन्य शक्ति बढाउन थालेपछि खामेनेईले चेतावनीले क्षेत्रीय युद्ध हुन सक्ने बताएका हुन्।
पाकिस्तान टी२० विश्वकपमा सहभागी हुने तर 'भारतसँगको खेल बहिष्कार गर्ने' पक्षमा
भारतसँगको खेल बहिष्कार गरे पाकिस्तानले कस्तो कारबाही बेहोर्नुपर्छ भन्ने स्पष्ट हुन बाँकी नै छ।
४५-दिने योजना बनाएर नयाँ सांसदका लागि नयाँ बैठकस्थल तयार पारिँदै
संसद् बैठकका लागि नयाँ ठाउँ खोजिरहेको संसद् सचिवालयलाई सरकारले अबको एक महिनालगत्तै नयाँ हल तयार गर्ने वाचा गरेको अधिकारीहरूले बताएका छन्।
के तपाईँ आफ्नो पूर्वप्रेमी वा प्रेमिकासँग साथी बन्न सक्नुहुन्छ?
आफ्ना पूर्वप्रेमीसँग साथी रहिरहने कि नरहने भनेर निर्णय गर्नुअघि तपाईँले आफैँलाई चार प्रश्न सोध्नुपर्छ। ती चार प्रश्न के हुन्?
नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो
संसारभरि सुनको भाउ अकासिँदा यो बहुमूल्य धातु नेपालमा कहाँकहाँ पाइने सम्भावना छ?
नेपाल निर्वाचन २०८२
नयाँ मतदाता परिचयपत्र कहिले र कसरी पाउलान्
चुनाव घोषणा भएपछि नाम दर्ता गराएका थुप्रै नयाँ युवा मतदाताहरूले परिचयपत्र पाउन अब के गर्नु पर्छ?
त्यो 'नेपालले दाबी गरेको भूभाग' जहाँका बासिन्दाले गर्ने छैनन् फागुन २१ मा मतदान
नेपालले चार वर्षअघि अद्यावधिक गरेको नक्सा अनुसार नेपालको भूगोलभित्र समेटिएको दार्चुला पश्चिमको कालापानी, लिपुलेक र लिम्पियाधुरामा बस्ने कसैले पनि नेपाली परिचयपत्र र मतदाता परिचयपत्र नबनाएका स्थानीय अधिकारीहरूले बताएका छन्।
भिन्दै ब्याङ्क खाताको अनिवार्य व्यवस्थाले चुनाव खर्च पारदर्शी होला कि नहोला
निर्वाचन आयोगले चुनावी खर्चमा पारदर्शिता कायम गर्न पहिलोपटक उक्त व्यवस्थालाई अनिवार्य बनाइएको बताएको छ।
चुनावमा रु १९.२ अर्ब सरकारी खर्च हुने अनुमान, अरूले कति गर्लान्
निर्वाचन आयोगले मतदानको दिनको सबैभन्दा बढी खर्च हुने बताउने गरेको छ, तर समग्र चुनावमा कसले कति खर्च गर्छन्?
भावी प्रधानमन्त्री भनेर अघि सारिएका उम्मेदवारबीच के साँच्चै 'सार्वजनिक बहस' हुनुपर्छ
चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्मेदवारहरूले प्रतिक्रिया जनाएसँगै यसप्रति जनचासो चुलिएको छ।
रोचक भिडिओ
अनि यो पनि
'सुत्ने सैनिक विधि'ले तपाइँ दुई मिनेटमा निदाउन सक्नु हुन्छ?
दुई मिनेटमै निदाउन सैनिकहरूले अपनाउने दाबी गरिएको 'मिलिट्री स्लिप मेथड'ले के तपाइँको निद्रामा पनि सहयोग पुर्याउन सक्छ?
'विश्वभरि फैलिन सक्छन्' गुप्ताङ्गमा आक्रमण गर्ने परजीवि
एउटा नयाँ अनुसन्धानले म्युटेन्ट 'हाइब्रिड' परजीवीहरूले गुप्ताङ्गमा आक्रमण गर्ने रोगलाई संसारभरि फैलाउन मद्दत गर्न सक्ने खुलासा गरेको छ।
सुनको मूल्य बढ्नुका तीन र घट्नुको एउटा कारण
अमेरिकामा राजनीतिक स्थिरताको सङ्केतसँगै सुनचाँदी जस्ता धातुको मूल्यमा व्यापक गिरावट आएको छ। यसमा जोडिएका अन्य कारणहरू के हुन्?
'नाकादेखि प्रयोगशालासम्म': निपा भाइरस भित्रिन र फैलिन नदिने प्रयासमा नेपाल
भारतको पश्चिम बङ्गाल राज्यमा मानिसमा निपा भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा पनि स्थल र हवाई नाकामा सतकर्ता अपनाउन थालिएको छ।
अमेरिकी डलर किन चार वर्षयताकै कमजोर
धेरै देशका मुद्राहरूको तुलनामा डलरको सटही दर चार वर्ष यताकै सबैभन्दा कम भएको छ। डलर किन कमजोर बनिरहेको छ र त्यसको अर्थ के हो?
थप समाचार
बीबीसी विशेष
विज्ञान तथा प्रविधि
भिडिओ, गाईले औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरू चकित, समयावधि 1,18
अस्ट्रियामा एउटा घरपालुवा गाईले जीउ चिलाएको स्थानमा कन्याउन कुचोको प्रयोग गरेको देखेपछि वैज्ञानिकहरूले गाईहरूको सङ्ज्ञानात्मक क्षमताबारे अध्ययन थालेका छन्।
मान्छे पृथ्वीको कति गहिराइसम्म पुगेको छ?
मान्छेहरूले पृथ्वीको भित्री भागसम्म पुग्न धेरै प्रयत्न गरेका छन्- त्यहाँभित्र के छ?
भिडिओ, के हामी वास्तविक मान्छे र एआई छुट्ट्याउन सक्छौँ, समयावधि 1,11
के हामी मानिसजत्तिकै बुद्धिमान् प्रविधि बनाउने चरणमा पुगेका छौँ?
भिडिओ, अन्तरिक्षयात्री बिरामी परेपछि फर्किएको नासाको टोली यसरी समुद्रमा ओर्लियो, समयावधि 0,23
नासाका अनुसार अन्तरिक्षयात्रीहरूको टोली स्थानीय समयानुसार शुक्रवार बिहान १ः३० बजे क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा ओर्लिएको हो।
विश्वभरि युवतीहरू यसकारण 'एग फ्रीजिङ' गर्छन्
आफ्नो स्वतन्त्रताको पूर्ण आनन्द लिन र भविष्यको सम्बन्धबारे अनिश्चितताका कारण १८ देख�� २४ वर्ष उमेर समूहका महिलाहरूमा एग फ्रिजिङको प्रचलन बढ्दै गएको छ।


















































